Текстов песен в базе: 1 278 222
Kabja

Kabja

Lil Buddha

Текст песни

कब्जा, Y.B. Records
Trap Nepal, Lil Buddha 2020
Vote for साकारको सरकार
Welcome to the new album
Young billionaire
नमस्ते सबै जनालाई
Ah-ah
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, ayy
काठमाडौँमा चारै तिर फोहोर, अनि धुवा, अनि धुलो
भाको जति भत्क्या रोडमा नि दुलोनै दुलो
बर्से पीछे बाटो बन्न रकम आउँछ ठुलो
तर काम किन नभाको खासमा, कोल्ले यहाँ बुझ्यो?
बच्चै देखि सुने «आउछ मेलम्चीको पानी»
उठे जति पैसा सबै खै कसले हो खानी?
जोले बोल्न खोज्यो उल्लाई घरमै आएर मार्नी
अनि घण्टा आउछ मेलम्चीको पानी, ayy
बार्ता बोल्छस्? तेस्को घाँटी गिँड्दे (सुरु गरु कब्जा)
अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
नेताहरुको ठट्टा भ्रस्टाचार बढा
तर केटाहरु खतरा लामो दारी, जुँगा-लट्टा
काठमाडौँमा केटाहरुले जमाको छ अड्डा
चाहियो भने झर्छ मुजी, हजारवटा कट्टा
सुरु गरु कब्जा, अनि आउछ मजा
सत्य बोलीराछु, Jxxded, नडरा बजा
अगाडि नजा, म जान्छु तेरो सट्टा
बदल दिन्छु नेपालको नक्सा (Ahh)
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा
Поделиться ссылкой:
Короткая ссылка: https://tekstpesni.ru/s/M5h

Тексты других песен исполнителя

© 2017–2025 Тексты песен
Все тексты песен на сайте размещены пользователями, редакцией или собраны из открытых источников.
При копировании материалов ссылка на сайт обязательна.
Связаться
Уважаемые обладатели прав на музыку! На сайте не выкладывается музыка, ее нельзя скачать, послушать и тому подобное.